42 तब इसुले तिनुहरुकन आपुति घोइर्यायर भुन्या, “तुमिहरुकन थाँहै छ, अरुजातिमै सासन गन्न्याले तिनुहरुकन ज्या मुन लाग्यो तेइ गद्दाछुन्। अनि तिनुहरुका ठुलाठालुहरुले नानाहरुमाथि अदिकार गद्दाछुन्।
यइ स्हुन्यार दसैजुना चेलाहरु याकुब र युहन्नास्हात झोकाया।
तुमिहरुमै यइथो हुनु हुँदैन। तुमिहरुमै जोइले ठुलो हुन्या इच्छ्या गद्दोछ, तेइले स्हबैको सेबा गन्नु पड्छ।
इसुले तिनुहरुकन भुन्या, “परमेसोरकन बिसास नगन्याका राजाहरुले आम्ना जनताकन अदिकार गद्दाछुन्, र जनताहरुले अदिकार चलाउन्याहरुकन ‘उपकारि’ भुन्नाछुन्।