41 यइ स्हुन्यार दसैजुना चेलाहरु याकुब र युहन्नास्हात झोकाया।
तब इसुले तिनुहरुकन आपुति घोइर्यायर भुन्या, “तुमिहरुकन थाँहै छ, अरुजातिमै सासन गन्न्याले तिनुहरुकन ज्या मुन लाग्यो तेइ गद्दाछुन्। अनि तिनुहरुका ठुलाठालुहरुले नानाहरुमाथि अदिकार गद्दाछुन्।
तेइपछि तिनुहरु मद्दि स्हबै भुन्दा ठुलो को हुन्या हो भुनि आपु आपु खल गन्न लाग्या।
इसुले तिनुहरुकन भुन्या, “परमेसोरकन बिसास नगन्याका राजाहरुले आम्ना जनताकन अदिकार गद्दाछुन्, र जनताहरुले अदिकार चलाउन्याहरुकन ‘उपकारि’ भुन्नाछुन्।