39 तिनुहरुले भुन्या, “हामि स्हक्छौ।” तब इसुले तिनुहरुकन भुन्या, “जो दुखको घुट्को मु पिन्याछु तेइ तुमिहरु पिन्याछौ, र जो दुखको बप्तिस्मा मोइले ल्हिन्याछु तेइ बप्तिस्मा तुमिहरुले ल्हिन्याछौ।
तर पत्तुरुसले ढिप्पि गद्दै भुन्यो, “तुमिस्हात मु मर्नै पड्या पुनि तुमिकन इन्कार गन्न्यानाइ।” अनि स्हबैले तेइथै भुन्या।
अनि इसुले भुन्या, “अब्बा, बाबा, तुम्मो निम्ति स्हबै कुडा सम्भब छ। यइ दुखको बटुको मोइबाट हटाइदेउ। तर पुनि मेरो इच्छ्या हैन, तुम्मो इच्छ्या उन्सार होस्।”
हेरोदले युहन्नाका दाजु याकुबकन तरबारले मार्न लाया।