38 तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्या माग्दाछौ तुमिहरुकन थाँनाइ। क्या मोइले पिन्या दुखको घुट्को तुमिहरुले पिन स्हक्छौ? या मोइले ल्हिन्या दुखको बप्तिस्मा तुमिहरुले ल्हिन स्हक्छौ?”
अनि इसुले भुन्या, “अब्बा, बाबा, तुम्मो निम्ति स्हबै कुडा सम्भब छ। यइ दुखको बटुको मोइबाट हटाइदेउ। तर पुनि मेरो इच्छ्या हैन, तुम्मो इच्छ्या उन्सार होस्।”
एक बप्तिस्मा छ, जो मुइले ल्हिनु पड्न्याछ। तेइ पुरा नहुदा स्हुम्म मु माइमरि आतियाछु!
“हे बाबा, तुम्मो इच्छ्या भयापछि, यइ दुखको बटुको मुबाट हटाइदेउ। तर मेरो इच्छ्या हैन, तुम्मो इच्छ्या पुरा होस्।”