37 तिनुहरुले इसुकन भुन्या, “तुम्मो महिमाको राजगद्दिमै आउँदा हामि दुइमद्दि एक जुनाकन तुम्मो दाइन्या र अक्काकन दाब्र्या पट्टि बैन्या मन्जुरि हामिकन देउ।”
इसुले तिनुहरुकन भुन्या, “तुमिहरुकन क्या गरिदिउँ तुमिहरुले क्या चाया छौ?”
तब इसु प्रभुले तिनुहरु स्हात कुडा गरिस्हक्यापछि सोर्गतिर ल्हिइया, र परमेसोरको दाइन्यापट्टि बस्या।
अनि यइ बेबिचारि र पापि पुस्तामै जो मु देखि र मेरा बचन देखि स्हरम मान्नोछ, मान्ठको छोरा पुनि आम्ना बाबाको महिमामै पबित्त रैबार्यास्हात आउँदा तेइ देखि स्हरम मान्न्याछ।”
क्या मुक्ति दिन्या ख्रिस्टले आम्नो महिमामै जानु भुन्दा पैला यि दुख्खहरु पाउनु खाँचो छियोन र?”