36 इसुले तिनुहरुकन भुन्या, “तुमिहरुकन क्या गरिदिउँ तुमिहरुले क्या चाया छौ?”
अनि जब्दियाका दुइ छोराहरु, याकुब र युहन्ना इसुति आयार भुन्या, “गुरुज्यु, हामि तुमिस्हात ज्या माग्दाछौं तुमिले हाम्मो निम्ति पुरा गरिदेउ भुन्न्या हाम्मो इच्छ्या छ।”
तिनुहरुले इसुकन भुन्या, “तुम्मो महिमाको राजगद्दिमै आउँदा हामि दुइमद्दि एक जुनाकन तुम्मो दाइन्या र अक्काकन दाब्र्या पट्टि बैन्या मन्जुरि हामिकन देउ।”
इसुले तेइकन भुन्या, “तो क्या इच्छ्या गद्दोछै, मु तेरो निम्ति क्या गरिदिउँ?” तेइ कान्या मान्ठले भुन्यो, “गुरु, मु देख्न स्हकु।”