35 अनि जब्दियाका दुइ छोराहरु, याकुब र युहन्ना इसुति आयार भुन्या, “गुरुज्यु, हामि तुमिस्हात ज्या माग्दाछौं तुमिले हाम्मो निम्ति पुरा गरिदेउ भुन्न्या हाम्मो इच्छ्या छ।”
इसुले तिनुहरुकन भुन्या, “तुमिहरुकन क्या गरिदिउँ तुमिहरुले क्या चाया छौ?”
तब इसुले पत्तुरुस, याकुब र युहन्नाकन स्हातै ल्हिया, र इसु जात्ति दुखि भइ छटपटाउन लाग्या।
अनि इसुले पत्तुरुस, याकुब र याकुबका भाइ युहन्नाकन बायक अरु कैकन पुनि आपु स्हात आउन दियानुन्।
छ दिनपछि इसुले पत्तुरुस, याकुब र युहन्नाकन आपुस्हात ल्हिइ एक अल्को डाँडामै गया। ताँइ उनुहरु मात्तै छिया, अनि तिनुहरुले हेद्दाहेद्दै इसुको रुप फेरियो।