34 अनि तिनुहरुले तेइकन खिसि गन्न्याछुन् र थुक्न्याछुन्, तेइकन कोर्रा लाउन्याछुन् र मार्न्या छुन्। तर तिनदिनपछि तेइ फेरि ज्युँदो भइ उठ्न्याछ।”
तब ठुला पुजारिले आम्नो टाला च्यात्योर भुन्यो, “अब हामिकन अरु क्या प्रमान चाइयो र?
अनि कोइ कोइले इसुकन थुक्न लाग्या, र इसुको मुख ढाकि कुट्दै भुन्या, “तो परमेसोरको रैबार्या होइ भुन्या, तोकन कोले हान्यो? ल भुन्।” तेइपछि सिपाइले इसुकन आम्नो जुम्मामै ल्हिया, र हान्न लाग्या।
क्यानकि इसुले आम्ना चेलाहरुकन सिच्छ्या दिनैगद्दा। इसुले तिनुहरुकन भुन्या, “मान्ठको छोरा मान्ठहरुका हातमै स्हुम्पिन्याछ, र तिनुहरुले तेइकन मार्न्या छुन्, र तेइ मारिया तिन दिनपछि फेरि ज्युँदो भइ उठ्न्याछ।”
हेरोदले र तेइका सेनाहरुले इसुकन बेइजेत र गिल्ला गर्या। इसुकन राजाले लाउन्या टाला जस्तै लाइदिइकन पिलातसति फर्काइदिया।