मर्कुस 10:33 - जुम्ली33 इसुले भुन्या, “हेर, हामि यरुसलेमतिर जानैछौं। ताँइ मान्ठको छोराकन मुख्य पुजारिहरु र धर्मगुरुहरुति स्हुम्पिन्याछुन्, अनि तिनुहरुले तेइकन मार्न्या छुन्, र अरुजातिहरुका हातमै स्हुम्पिदिन्याछुन्। Faic an caibideil |
तर यरुसलेममै बैन्या मान्ठहरु र तिनुहरुका अगुवाहरुले इसु मुक्तिदिन्या ख्रिस्ट हुन भुनि रयानुन्। र परमेसोरका रैबार्याहरुले धर्मसास्तरमै लेख्या स्हबै कुडा पट्याइ मान्न्या दिनमै तिनुहरुले पड्यार पुनि बुज्यानुन्। अनि तिनुहरुले इसुकन मान्न लायर धर्मसास्तरमै उनुको बार्यामै लेख्या कुडा पुरा गर्या।