मर्कुस 10:32 - जुम्ली32 इसु र उनुका चेलाहरु यरुसलेमतिर जाँदैछिया, र इसु तिनुहरुका अगेडि अगेडि हडिरया छिया। चेलाहरु छक्क पड्या र अरु पछि पछि आउन्याहरुले भेइमान्या छिया। तब इसुले बारै चेलाहरुकन फेरि एकातिर ल्हियार आपुमाथि आउन्या दुखहरुको बार्यामै स्हुनाया। Faic an caibideil |