30 तेइले दुख कस्ट स्हातै सय गुना बत्ता घर, दाजुभाइ, दिदि बुइनि, आमा बाबा छोराछोरि र जग्गा जुमिन यइबेला पाउन्याछ, र आउन्या युगमै अजम्बरिको जिबन पाउन्याछ।
परमेसोरले तेइकन यइ जुनिमै मस्तै कुडा दिन्याछुन् र भबिस्यमै अजम्बरि जुनि पाउन्याछ।”
ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्दै अत्तो दिया, र परमेसोरको राज्यामै पैनु भुन्दा अगाडि हामि स्हबैले मथ्थै दुख स्हनु पड्छ भुनि तिनुहरुकन सिकाया।
अनि पावल र सिलास मद्दि राततिर प्रार्थना गद्दै परमेसोरको गाना गाउँनैछिया। र अरु कैदिहरुले स्हुनिरया छिया।
तब मुख्य चेलाहरुले इसुको नाउँमै हेला ठरिन्या लायक भयौं भुन्न्या कुडामै आनन्द गद्दै ठुलो सबाबाट बाइर निस्क्या।
अब हामिकन माया गन्न्या र अनुग्रले अजम्बरिको हौसला र राम्मो आस दिन्या हाम्मा प्रभु इसु ख्रिस्ट आपैले या परमेसोर हाम्मा बाबाले,
क्यानभुन्या हडको तालिमले थोकै फाइदा देला तर परमेसोरको भक्तिको तालिमले जतातेतैबाट फाइदा मिल्लोछ, क्यानभुन्या यइमै अइलेको जिबन र पछिको जिबनको फइदाको निम्ति कबुल गरियाछ।
आपुति ज्या छ तेइ कुडामै सन्तोस मानेर परमेसोरको भक्ति गन्नु नै तेइ स्हबै भुन्दा ठुलो स्हुम्पति हो।