3 इसुले तिनुहरुकन भुन्या, “मोसाले तुमिहरुकन क्या आग्या दियाछुन्?”
केइ फरिसिहरु इसुति आयार जाँच गद्दै स्होद्या, “क्या कोइ मान्ठले आम्नि जोइस्हात भ्याको छोडपत्त गन्न हाम्मो धर्मसास्त्रले दिन्छ?”
तिनुहरुले भुन्या, “छोडपत्त लेख्यार मान्ठले आम्नि जोइकन छोड्न स्हक्छ भुनि मोसाले अदिकार दियाछुन्।”
इसुकन जाँइन, एक जुना धर्मगुरु धार्मिक अइनका कुडा जान्या छियो र उबिकन स्होद्यो, “गुरुज्यु, अजम्बरि जुनि पाउन मोइले क्या गन्नु पड्दोछ?”