27 इसुले चेलाहरुकन हेर्यार भुन्या, “मान्ठहरुको निम्ति त यइ असुम्भब छ, तर परमेसोरको निम्ति सुम्भब छ, क्यानकि परमेसोरले स्हबै काम गन्न स्हक्ताछुन्।”
चेलाहरुले जात्ति अचुम्म मान्या, र इसुकन भुन्या, “तेइथो भया कोले मुक्ति पाला त?”
क्यानकि परमेसोरले गन्न नस्हक्न्या कुडा केइनाइ।”
इसुले भुन्या, “मान्ठहरुले ज्या गन्न स्हक्तैनुन् तेइ परमेसोरले गन्न स्हक्ताछुन्।”