26 चेलाहरुले जात्ति अचुम्म मान्या, र इसुकन भुन्या, “तेइथो भया कोले मुक्ति पाला त?”
स्हाउ मान्ठकन परमेसोरको राज्याभित्त पैनु भुन्दा त बतु स्हुइया नाथाबाट उँटकन पैन स्हजिलो हुन्छ।”
इसुले चेलाहरुकन हेर्यार भुन्या, “मान्ठहरुको निम्ति त यइ असुम्भब छ, तर परमेसोरको निम्ति सुम्भब छ, क्यानकि परमेसोरले स्हबै काम गन्न स्हक्ताछुन्।”
अनि इसु चेलाहरु स्हात नाउमै चड्या र बतास थामियो। तब तिनुहरुले जात्ति अचुम्म मान्या।
यइ कुडा स्हुन्न्या जतिले जात्ति अचुम्म मान्या र भुन्न लाग्या, “इसुले स्हबै कुडा राम्मै गर्याछुन्। इसुले कानगाड्याहरुकन स्हुन्न्या र लाटाहरुकन बोल्ल्या स्हम्म पुनि गद्दाछुन्।”
तेइबेला एकजुना मान्ठले इसुकन स्होद्यो, “प्रभु क्या नापाले मुक्ति पाउन्या छुन्?”
अनि स्हुन्न्याहरुले भुन्या, “तब कैको उद्दार हुन स्हक्तोछ त?”
तिनुहरुले भुन्या, “प्रभु इसुकन बिसास गर अनि तुमि र तुम्मा झानले मुक्ति पाउन्याछौं।”