25 स्हाउ मान्ठकन परमेसोरको राज्याभित्त पैनु भुन्दा त बतु स्हुइया नाथाबाट उँटकन पैन स्हजिलो हुन्छ।”
चेलाहरुले जात्ति अचुम्म मान्या, र इसुकन भुन्या, “तेइथो भया कोले मुक्ति पाला त?”
मु तुमिहरुकन भुन्दोछु, स्हाउ मान्ठ परमेसोरको राज्यको मान्ठ हुनु भुन्दा त उँटकन स्हुइयाको नाथोबाट छिन्नु स्हजिलो हुन्छ।”