24 इसुले भुन्या यइ कुडा स्हुनि चेलाहरुले अचुम्म मान्या। तर इसुले फेरि तिनुहरुकन भुन्या, “ट्वाटिकि औ, परमेसोरको राज्यामै पैन अप्ठ्यारो छ।
तब स्हबै जुना दङ्ग पर्या, र तिनुहरुले यइथो भुन्नै आपु आपु कुडा गन्न लाग्या, “यइ क्या हो? यइ त नौलो सिच्छ्या रैछ। यिनुले त हकस्हत भुतआत्माहरुकन पुनि हुकुम गद्दाछुन्, र भुतआत्माहरुले यिनुको हुकुम मान्दारैछुन्।”
अनि इसुले ओरिपोरि हेर्या र आम्ना चेलाहरुकन भुन्या, “स्हाउहरुकन परमेसोरको राज्यामै पैन कति अप्ठारो छ।”
धुनकन माया गन्न्या फरिसिहरुले यि कुडा स्हुनेर इसुकन ठट्टामै उडाया।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।