23 अनि इसुले ओरिपोरि हेर्या र आम्ना चेलाहरुकन भुन्या, “स्हाउहरुकन परमेसोरको राज्यामै पैन कति अप्ठारो छ।”
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, जोले परमेसोरको राज्याकन एक नानो भाउले जैथै ग्रहन गद्दैन, तेइ कैले पुनि ताँइ भित्त पैन स्हक्तैन।”
तर यइ कुडाले तेइको मुख उद्याँरो भयो, र तेइ दुखि भइ बाइगयो, क्यानभुन्या तेइस्हात मथ्थै धुन स्हुम्पति छियो।
अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
इसुले आपुकन कोइले छोया हो भुनि चारैतिर हेन्न लाग्या।
अनि इसुले तिनुकन देख्यार भुन्या, “स्हाउ मान्ठ परमेसोरको राज्यको मान्ठ हुन स्हक्तैन!