22 तर यइ कुडाले तेइको मुख उद्याँरो भयो, र तेइ दुखि भइ बाइगयो, क्यानभुन्या तेइस्हात मथ्थै धुन स्हुम्पति छियो।
इसुले तेइकन हेर्या, र माया गरि भुन्या, “तुमिकन अज एक कुडाको अपुग छ। जाउ, र तुम्मा ज्या जति चिज छुन् बेच र नागाहरुकन देउ, तब तुमिकन सोर्गमै धुन मिल्ल्याछ। अनि आइ मेरो पछि लाग।”
अनि इसुले ओरिपोरि हेर्या र आम्ना चेलाहरुकन भुन्या, “स्हाउहरुकन परमेसोरको राज्यामै पैन कति अप्ठारो छ।”
क्यानकि युहन्नाकन एक धार्मिक र पबित्त मान्ठ भुनि हेरोद तिनु स्हात भेइ मान्नोछियो, र तिनुकन बचाइ राख्याछियो। युहन्नाको सिच्छ्या स्हुन्दा हेरोदको मुनौनो क्या गरु कैथो गरु हुन्छियो, तर पुनि स्हुन्न मुन मान्नोछियो।
अनि राजा जात्ति दुखि भयो, तर तेइले आम्नो कबुल र भत्याडमै बैन्या पाउनाहरुका निम्ति तेइ छोट्टिकन दिया बचन काट्न स्हक्योन।
अनि इसुले स्हबै मान्ठहरुकन भुन्या, “चनाखो हउ, स्हबै किसिमका लाल्चोबाट बैन्या काम गर, क्यानकि मान्ठको जुनि मस्तै धुन सुम्पति भुन्दा ठुलो छ।”
तर यिँ कुडा स्हुन्यार ति बेस्सरि बैरागिया क्यानभुन्या ति असाद्दै स्हाउ छिया।
क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्।