20 अनि तेइले इसुकन भुन्यो, “गुरुज्यु, यिँ स्हबै मोइले तुन्नेरि छुन्जै मान्नै आयाछु।”
इसुले तेइकन हेर्या, र माया गरि भुन्या, “तुमिकन अज एक कुडाको अपुग छ। जाउ, र तुम्मा ज्या जति चिज छुन् बेच र नागाहरुकन देउ, तब तुमिकन सोर्गमै धुन मिल्ल्याछ। अनि आइ मेरो पछि लाग।”
तर तेइले आपुकन धर्मि ठर्याउन, इसुकन फेरि स्होद्यो, “तेस्हो भया मेरो घर वरिपोरि बैन्या को हो त?”
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।