2 केइ फरिसिहरु इसुति आयार जाँच गद्दै स्होद्या, “क्या कोइ मान्ठले आम्नि जोइस्हात भ्याको छोडपत्त गन्न हाम्मो धर्मसास्त्रले दिन्छ?”
इसुले तेइ ठौर छोड्यार यर्दन गाडको पारिपट्टि यहुदियाको ठौरमै गया, र मान्ठहरु इसुति जुम्मा भया, तब उनुले पैलैका जैथै तिनुहरुकन फेरि सिच्छ्या दिया।
इसुले तिनुहरुकन भुन्या, “मोसाले तुमिहरुकन क्या आग्या दियाछुन्?”
फरिसिहरु इसुति आयार खल गन्न लाग्या। तिनुहरुले इसुकन जाँच गन्न खोइदै भुन्या, “हामिकन सोर्गबाट आउन्या एक चिनारि देखाउ।”
अनि इसुले चेलाहरुकन यइथो भुनि चेताउनि दिया, “तुमिहरु फरिसिहरुको खमिर र हेरोदको खमिर देखि चुनाखा भइ बस।”
तर प्रभु इसुले तिनुकन भुन्या, “तुमि फरिसिहरु बटुको र थालको बाइरपट्टि माइदाछौ, तर तुमिहरुको भित्त लोभ र खराबले भरिया छ।
धुनकन माया गन्न्या फरिसिहरुले यि कुडा स्हुनेर इसुकन ठट्टामै उडाया।
फरिसि र तिनुहरुका धर्मगुरुहरुले इसुका चेलाहरुकन किच्किच् गद्दै भुन्या, “तुमिहरु तिरो उठाउन्या र अरु पापि स्हात क्यान खानपिन गद्दाछौ?”
धर्मगुरु र फरिसिहरुले इसुकन दोस लाउन खोजिरया छिया। तेइबिअ इसुले पट्याइका दिन भलो पाड्न्या काम गद्दाछुन् कि भुनि तिनुहरुले हेरिरया।
तर फरिसिहरु र धार्मिक अइनका गुरुहरुले युहन्नाबाट बप्तिस्मा नल्हिया हुनाले परमेसोरले स्हुच्याजो आम्ना निउति गर्यानुन्।