19 तुमिले परमेसोरका आग्याहरु त जान्दाछौः हत्या नगन्नु, बेबिचार नगन्नु, नचोन्नु, झुटा स्हाँचि नदिनु, नठग्नु, र आम्ना बाबा आमाकन सुम्मान गन्नु।”
इसुले तेइकन भुन्या, “तुमि क्यान मोकन राम्मा भुन्नाछौ? एक परमेसोर बायक अरु कोइ राम्मो नाइ।
तुमि आग्याहरु त जान्दाछौ ‘ब्याबिचार नगर्नु, हत्या नगन्नु, नर्चोनु, झुटो स्हाँचि नदिनु, आम्ना बाबा र आमाको स्हुम्मान गन्नु।’”
यइ कुडामै कोइले पुनि अपराद गरेर आम्नो दाजुभाइकन अराम्मो नगरोस्, क्यानभुन्या यइथा स्हबै कुडामै स्हाटो ल्हिन्या काम प्रभुको हो। हामिले तुमिहरुकन पैलै यइको बार्यामै स्हारो चेताउनि दियाछौं।