18 इसुले तेइकन भुन्या, “तुमि क्यान मोकन राम्मा भुन्नाछौ? एक परमेसोर बायक अरु कोइ राम्मो नाइ।
इसु बाटोमै जानैगद्दा, एक जुना मान्ठ डगुडेर आइ इसुका अगेडि घुँडा टेक्यो, र स्होद्यो, “हे राम्मा गुरु, अजम्बरि जिबन पाउन मोइले क्या गन्नु पड्डोछ?”
तुमिले परमेसोरका आग्याहरु त जान्दाछौः हत्या नगन्नु, बेबिचार नगन्नु, नचोन्नु, झुटा स्हाँचि नदिनु, नठग्नु, र आम्ना बाबा आमाकन सुम्मान गन्नु।”
इसुले तिनुकन भुन्या, “तुमि मुकन क्यान राम्मा भुन्नाछौ? एक परमेसोर बाएक कोइ गत्तिलो नाइ।