17 इसु बाटोमै जानैगद्दा, एक जुना मान्ठ डगुडेर आइ इसुका अगेडि घुँडा टेक्यो, र स्होद्यो, “हे राम्मा गुरु, अजम्बरि जिबन पाउन मोइले क्या गन्नु पड्डोछ?”
एकजुन कोड लाग्या मान्ठ इसुति आयो र घुँडा टेकि यइथो भुनि बिन्ति गर्यो, “तुमिले इच्छ्या गर्यौ भुन्या मुकन भलो गन्न स्हक्न्याछौ।”
इसुले तेइकन भुन्या, “तुमि क्यान मोकन राम्मा भुन्नाछौ? एक परमेसोर बायक अरु कोइ राम्मो नाइ।
तिनुहरु आयार इसुकन भुन्या, “गुरुज्यु, हामि जान्दाछौं, तुमि स्हाँचो बोल्लाछौ, र कैको मतलब गद्दैनौ। क्यानकि तुमि थोलो हेरि काम गद्दैनौ र परमेसोरको बाटो स्हाँचो रितिले सिकाउन्या गद्दाछौ। भुन, रोमि म्हाँराजाकन तिरो बुजाउँन ठिक छ कि नाइ? हामिले तिरो बुजाउँ कि नबुजाउँ?”
तब इसुले मान्ठहरु आपुतिर डगुरि आया देख्यार तेइ भुतआत्माकन यइथो भुनि हप्काया, “याइ लाटो र कानगाड्या पाड्न्या भुतआत्मा, तेइबाट निस्केर बाइजा, फेरि कैले तेइ भित्त नपस् भुनि मु तोकन हुकुम गद्दोछु।”
इसुकन जाँइन, एक जुना धर्मगुरु धार्मिक अइनका कुडा जान्या छियो र उबिकन स्होद्यो, “गुरुज्यु, अजम्बरि जुनि पाउन मोइले क्या गन्नु पड्दोछ?”
अनि हाकिमले पावल र सिलासकन बाइर ल्याइ भुन्यो, “मुक्ति पाउन मोइले क्या गन्नु पड्छ?”
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”
“अब मु तुमिहरुकन परमेसोरमै र उनुको अनुग्रको बचनकन जुम्मामै छोडिदिन्याछु, जोले तुमिहरुकन बिसासमै भरिलो पाड्न्याछ, अनि परमेसोरले आम्ना पबित्त मान्ठहरुकन असिपातको हक पुनि दिन्याछुन्।
“अब उठेर सहरमै जा र ज्या काम तोइले गन्नु पड्न्या हो तेइ मु तोकन भुन्न्याछु।”
तेइबिअ उनुको अनुग्रले धर्मि ठरि हामि अजम्बरि जिबनको आस राख्न्या हकवालो बन्न स्हक्छौं।