13 अनि इसुले छोइकन असिपात देनान् भुन्न्या बिचारले मान्ठहरुले नाना ट्वाटिकिहरुकन इसुति ल्याया, तर चेलाहरुले ति मान्ठहरुकन हप्काया।
तब मथ्थैले तेइकन चुप्प लाग् भुनि हप्काया। तर तेइ झुन् ठुलो डाको गरि कोक्काउन लाग्यो, “हे दाउदका छोरा, मुकन दया गरिदेउ।”
यहुन्नाले इसुकन भुन्या, “गुरुज्यु, एकजुना मान्ठले तुम्मो नाउँमै भुतहरु धपाया हामिले देख्यौं। तर हामिले तेइकन तेइथो गन्न दियानौं, क्यानकि तेइ मान्ठ हामि स्हात हँड्न्या हैन।”