11 इसुले तिनुहरुकन भुन्या, “जोले आम्नि जोइस्हात छोडपत्त गरि अक्किस्हात भ्या गद्दोछ, तेइले आम्नि जोइको बिरुद्दमै बेबिचार गद्दोछ।
अनि इसु घरमै हुँदा चेलाहरुले फेरि यइको बार्यामै स्होद्या।
“जोले आम्नि जोइकन छोडि अक्किकन भ्या गद्दोछ तेइले रन्डिबाजि गद्दोछ, र पोइबाट छोड्याइ स्हैनिकन भ्या गन्न्या मान्ठले पुनि रन्डिबाजि गद्दोछ।”