10 अनि इसु घरमै हुँदा चेलाहरुले फेरि यइको बार्यामै स्होद्या।
इसुले तिनुहरुकन भुन्या, “जोले आम्नि जोइस्हात छोडपत्त गरि अक्किस्हात भ्या गद्दोछ, तेइले आम्नि जोइको बिरुद्दमै बेबिचार गद्दोछ।
यइबिअ परमेसोरले तिनुहरुकन मिलाया हुनाले मान्ठले छुटाउन मिल्लैन।”
जब इसु एक्लै छिया, तब बारै जुना चेलाहरु र ताँइ ओरिपोरि भयाहरुले उनुकन उखानको अथ्थ क्या हो भुनि स्होद्या।
इसु घरमै पसिस्क्यापछि इसुका चेलाहरुले गुप्तमै उनुकन यइथो भुनि स्होद्या, “हामिले भुतकन क्यान धपाउन स्हक्यानौ?”
इसु र चेलाहरु कफर्नुहुममै आया, र घरभित्त पस्यापछि इसुले तिनुहरुकन स्होद्या, “बाटोमै तुमिहरुले क्या क्या कुडा गरिरया छियौ?”