1 इसुले तेइ ठौर छोड्यार यर्दन गाडको पारिपट्टि यहुदियाको ठौरमै गया, र मान्ठहरु इसुति जुम्मा भया, तब उनुले पैलैका जैथै तिनुहरुकन फेरि सिच्छ्या दिया।
तब इसु र चेलाहरु कफर्नहुममै गया, अनि स्हाँट्टै पट्याइको दिन सबाघरमै पसि उनुले सिच्छ्या दिन लाग्या।
केइ फरिसिहरु इसुति आयार जाँच गद्दै स्होद्या, “क्या कोइ मान्ठले आम्नि जोइस्हात भ्याको छोडपत्त गन्न हाम्मो धर्मसास्त्रले दिन्छ?”
अनि इसुले मुन्दिरमै सिकाउन्या बेला भुन्या, “क्यागरि मुक्तिदिन्या ख्रिस्ट दाउदका छोरा हुन् भुनि धर्मगुरुहरुले भुन्दाछुन्?”
मु दिन्दिनै मुन्दिरमै सिकाउँदा तुमिहरु स्हातै छियाँ, तर तुमिहरुले मुकन पक्ड्यानौ। तर पुनि धर्मसास्तरमै लेख्या कुडा पुरा हुनै पड्छ।”
इसु फेरि एक चोटि तालको छाइलति गया। तब मान्ठहरुको एक ठुलो भिड इसुति आयो, र इसुले तिनुहरुकन सिच्छ्या दिया।
अनि इसुले तिनुहरुकन उखानहरुबाटै मथ्थै कुडा सिकाउँदै यइथो भुन्या,
अनि पट्याइ मान्या दिनमै इसुले सबाघरमै सिच्छ्या दिन लाग्या। मथ्थै जुना स्हुन्न्याहरुले अचुम्म मान्दै भुन्या, “यइ मान्ठले यि स्हबै कुडाहरु काँबाट सिक्यो? यइकन दिया यइ ग्यान कैथो हो? क्यारि यइले यइथा अचुम्मका कामहरु गन्न स्हक्तोछ?
जब इसु छाइलति ओल्या तब इसुले एक ठुलो भिड देख्यार तिनुहरुकन टिठाया। क्यानकि तिनुहरु ग्वालो नभया भेडाहरु जैथै छिया। र इसुले तिनुहरुकन मथ्थै कुडा सिकाउन लाग्या।
तब इसुले तिनुहरुको अबिसास देख्यार अचुम्म मान्या। अनि इसु गाउँ गाउँमै सिच्छ्या दिनै गया।