9 अनि तेइबेला इसु गालिलको नासरत सहरबाट आया, र युहन्नाबाट यर्दन गाडमै बप्तिस्मा ल्हिया।
र इसु पानिबाट उठ्ना बित्तिकै सोर्ग उग्डियो, र पबित्त आत्माकन ढुकुर जैथो आपुमाथि आइरया देख्या।
मोइले तुमिहरुकन पानिले बप्तिस्मा दियाछु, तर उनुले तुमिहरुकन पबित्त आत्माले बप्तिस्मा दिन्याछुन्।”
अनि इसु आम्ना आमा बाबा स्हात नासरतमै फर्क्या र तिनुहरुको हुकुम मानिकन बस्या। इसुकि आमाले यि स्हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”