तेस्हो भया हुनाले युहन्नाले स्हबैकन भुन्या, “मु त तुमिहरुकन पानिले बप्तिस्मा दिन्छु। तर मुभुन्दा ठुला एक जुना आउँदैछुन्। मु त तिनुका पौलाका तुना फुकाउन्या जैइथै पुनि नाइ। उनुले तुमिहरुकन पबित्त आत्मा र आगाले बप्तिस्मा दिन्याछन्।
अनि युहन्नाले आम्नो काम स्हक्या बेला मान्ठहरुकन यइथो भुन्या, ‘तुमिहरु मुकन मुक्ति दिन्या मान्ठ हुन् कि भुनि स्हुइताछौ? मु तेइ हैन। तर तिँ मु पछि आउँदै छुन् र मु उनुका पौलाका तुना फुकाउन लायकको नाइ।’”