5 अनि पुरै यहुदिया र यरुसलेमका मथ्थै मान्ठहरु युहन्नाति आया, र तिनुहरुले आपु पापि हुँ भुन्दै युहन्नाबाट यर्दन गाडमै बप्तिस्मा ल्हिया।
बप्तिस्मा दिन्या युहन्नाले रुखो ठौरमै मान्ठहरुकन यस्हरि प्रचार गर्या, “तुमिहरु पच्छताप गरि पाप गन्न छोडि बप्तिस्मा ल्हेउ र परमेसोरले तुमिहरुका पाप माप गन्न्याछुन्।”
युहन्नाले उँटका रुँगाबाट बुन्या टाला लाउँदा छिया, र ढाडौनो छालाको पेटि बान्ना छिया, अनि सलह र बुन म्हँ खान्छिया।
तेइपछि बिसास गन्न्या मथ्थै मान्ठहरु आया, र आपुले गर्या नराम्मा कामहरु अब देखि गद्दैनौ भुन्या।
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।