45 तब तेइ मान्ठ निक्लि गयो, र यइ बिसयमै खुल्लमखुला प्रचार गन्न लाग्यो, अनि इसु फेरि सहरमै स्हबैले देख्न्या गरि जान स्हक्यानुन्, अनि यकुरा ठौरहरुमै बस्या। तर मान्ठहरु चारैतिरबाट उनुति आया।
इसु फेरि एक चोटि तालको छाइलति गया। तब मान्ठहरुको एक ठुलो भिड इसुति आयो, र इसुले तिनुहरुकन सिच्छ्या दिया।
तेइपछि इसु फेरि घरतिर गया, अनि भिड जुम्मा भयो न्यास्हम्मकि उनु र उनुका चेलाहरुले खच्च खान पुनि पायानुन्।
तेइपछि इसु आम्ना चेलाहरुस्हात गालिल तालतिर गया, र ताँ मथ्थै मान्ठहरु उनुको पछि लाग्या।
इसुले मान्ठहरुकन आग्या दिनैभुन्या, “यइ कैकन नभुन्नु” तर जत्ति इसुले मान्ठकन आग्या दिन्छिया, झुन् बडि खुसिले तिनुहरु यइखो बार्यामै भुन्नाछिया।
क्यानभुन्या मथ्थै मान्ठहरु अरुको भुन्या नमान्या, तस्हैका कुडा गन्न्या र मान्ठहरुकन छल्याहरु हुन्याछुन्, झुन खासगरि खतना गन्नुपड्छ भुन्न्याहरु यइथै हुन्छुन्।