44 “हेर्, तोइले यइ कैकनै नभुन्नु, तर गयर आपैकन पुजारिति देखा र तो भलो भया प्रमान मान्ठहरुकन दिनाबिअ मोसाको आग्या उनुसार बलि चडा।”
तब इसुले तेइकन स्हारो आग्या दियार यइथो भुनि पठाया,
जब इसुले तिनुहरुकन देखेर भुन्या, पुजारिति जाउ र आपैकन देखाउ अनि तिनुहरु जाँदैगद्दा भलो भया।
इसुले तिनुकन हुकुम दियार भुन्या, “यिँ कुडा कैकन पुनि नभुन्नु! तर पुजारि तिँ गइ आपुकन देखाउ र मोसाले हुकुम गर्या उन्सार मान्ठहरुकन तुमि भलो भया प्रमानको निउति भेटि देउ।”
यइ स्हुन्यार सेनापतिले तेइ ठेटाकन यइथो भुन्या, “तोइले मुकन भुन्या कुडा कैकन पुनि नभुन्नु भुनि पठाया।”