43 तब इसुले तेइकन स्हारो आग्या दियार यइथो भुनि पठाया,
अनि स्हाँट्टै तेइको कोड हट्यो र भलो भयो।
“हेर्, तोइले यइ कैकनै नभुन्नु, तर गयर आपैकन पुजारिति देखा र तो भलो भया प्रमान मान्ठहरुकन दिनाबिअ मोसाको आग्या उनुसार बलि चडा।”
तर इसुले आम्नो बार्यामै कैकनै नभुन्नु भुनि तिनुहरुकन स्हारो हुकुम दिया।
अनि इसुले तिनुहरुकन यइ कुडा कैकन पुनि नभुन्नु भुनि स्हारो आग्या दिया। तब इसुले भुन्या, “छोट्टिकन केइ खान्या कुडा देउ।”
इसुले मान्ठहरुकन आग्या दिनैभुन्या, “यइ कैकन नभुन्नु” तर जत्ति इसुले मान्ठकन आग्या दिन्छिया, झुन् बडि खुसिले तिनुहरु यइखो बार्यामै भुन्नाछिया।
तेइका आमा-बाबाले अच्चुम्म मान्या, तर इसुले ताँइ भया कुडा कैकन पुनि नभुन्नु भुनि हुकुम दिया।