41 तब इसुले टिठ् मान्या र आम्नो हात पस्हारि तेइकन छुइयार भुन्या, “मु इच्छ्या गद्दोछु, तो भलो होइजा।”
एकजुन कोड लाग्या मान्ठ इसुति आयो र घुँडा टेकि यइथो भुनि बिन्ति गर्यो, “तुमिले इच्छ्या गर्यौ भुन्या मुकन भलो गन्न स्हक्न्याछौ।”
अनि स्हाँट्टै तेइको कोड हट्यो र भलो भयो।
अनि इसु ब्युँज्यार बतासकन हप्काया, अनि समुन्द्रका छालहरुकन भुन्या, “थामिजा!” अनि बतास थामियो र समुन्द्र छुपुक्क भयो।
अनि इसुले छोट्टिको हात स्हमात्यार भुन्या, “तालिता कुमि” यइको अथ्थ हो, “याइ, छोट्टि मु भुन्दछु, तुमि उठ।”
जब इसु छाइलति ओल्या तब इसुले एक ठुलो भिड देख्यार तिनुहरुकन टिठाया। क्यानकि तिनुहरु ग्वालो नभया भेडाहरु जैथै छिया। र इसुले तिनुहरुकन मथ्थै कुडा सिकाउन लाग्या।