40 एकजुन कोड लाग्या मान्ठ इसुति आयो र घुँडा टेकि यइथो भुनि बिन्ति गर्यो, “तुमिले इच्छ्या गर्यौ भुन्या मुकन भलो गन्न स्हक्न्याछौ।”
तब इसुले टिठ् मान्या र आम्नो हात पस्हारि तेइकन छुइयार भुन्या, “मु इच्छ्या गद्दोछु, तो भलो होइजा।”
इसु बाटोमै जानैगद्दा, एक जुना मान्ठ डगुडेर आइ इसुका अगेडि घुँडा टेक्यो, र स्होद्यो, “हे राम्मा गुरु, अजम्बरि जिबन पाउन मोइले क्या गन्नु पड्डोछ?”
अनि इसु थोक्कै पुड्डा गइ घुडा टेकेर यइथो प्रार्थना गन्न लाग्या,
तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्हक्यापछि तेइको परान गयो।