4 बप्तिस्मा दिन्या युहन्नाले रुखो ठौरमै मान्ठहरुकन यस्हरि प्रचार गर्या, “तुमिहरु पच्छताप गरि पाप गन्न छोडि बप्तिस्मा ल्हेउ र परमेसोरले तुमिहरुका पाप माप गन्न्याछुन्।”
अनि पुरै यहुदिया र यरुसलेमका मथ्थै मान्ठहरु युहन्नाति आया, र तिनुहरुले आपु पापि हुँ भुन्दै युहन्नाबाट यर्दन गाडमै बप्तिस्मा ल्हिया।
उनुका मान्ठहरुकन पापबाट माफ र मुक्तिको ग्यान दिन।
युहन्नाले बप्तिस्माको प्रचार गर्यापछि गालिल ठौरदेखि सुरु गरि यहुदियाभरि भया कुडाका बार्यामै तुमिहरुकन थाँहै छ।
तेइबिअ अब क्यान बार गन्न्या? उठ र बप्तिस्मा ल्हेउ, अनि इसुको नाउँमै पुकारा गरि आम्ना पापबाट स्हुद्दा होउ।’