39 अनि इसु पुरै गालिलका सबाघरहरुमै प्रचार गद्दै र भुतहरु निकाल्दै हँड्या।
तब इसु र चेलाहरु कफर्नहुममै गया, अनि स्हाँट्टै पट्याइको दिन सबाघरमै पसि उनुले सिच्छ्या दिन लाग्या।
तेइबेला सबाघरमै भुतआत्मा लाग्या मान्ठले किक्याउँदै यइथो भुन्यो,
तब इसुले तिनुहरुकन भुन्या, “आउ, हामिहरु ओडापुडाका अरु गाउँहरुमै जाउँ, र ताँइ पुनि मोइले प्रचार गन्नुपड्छ, क्यानभुन्या मु यइखै निम्ति आया हुँ।”
इसु फेरि सबाघरमै पस्या। ताँइ हात स्हुक्या एक जुना मान्ठ छियो।
तब इसुले तिनुहरुको अबिसास देख्यार अचुम्म मान्या। अनि इसु गाउँ गाउँमै सिच्छ्या दिनै गया।
तेइ स्हैनि घर गइर छोरिकन खाटमै ढुलिरयइ देखि क्यानभुन्या तेइबाट भुत निस्कि स्हक्याछियो।
मथ्थै मान्ठबाट भुत पुनि किक्क्याउदै यइथो भुन्दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्कै बोल्न दियानुन् क्यानभुन्या तिँ मुक्ति दिन्या राजा ख्रिस्ट हुन् भुनि तिनुहरु रौंउदा छिया।