38 तब इसुले तिनुहरुकन भुन्या, “आउ, हामिहरु ओडापुडाका अरु गाउँहरुमै जाउँ, र ताँइ पुनि मोइले प्रचार गन्नुपड्छ, क्यानभुन्या मु यइखै निम्ति आया हुँ।”
इसुकन भेटायापछि तिनुहरुले भुन्या, “स्हबै जुनाले तुमिकन खोइदाछुन्।”
अनि इसु पुरै गालिलका सबाघरहरुमै प्रचार गद्दै र भुतहरु निकाल्दै हँड्या।
इसुले भुन्या, “तुमिहरुले मुकन क्यान खोज्यौ? मु आम्ना बाबाको घरमै हुनु पड्डोछ भुनि तुमिहरुकन थाँ छियोन?”
तर इसुले तिनुहरुकन भुन्या, “मुइले परमेसोरको राज्याको राम्मो रैबार अरु ठौरमै पुनि स्हुनाउनै पड्छ, क्यानभुन्या परमेसोरले मुकन यइ काम गन्न पठाया हुन्।”