34 अनि इसुले मथ्थै खाल्या रोगले सताया मुदौडाहरुकन भलो गर्या, र मथ्थै भुतहरुकन धपाया, तर भुतहरुले इसुकन रया हुनाले उनुले भुतहरुकन बोल्ल दियानुन्।
तर इसुले तेइ भुतकन हप्काउँदै भुन्या, “छुपुक्क लाग्, र तेइबाट निक्लिजा।”
तर इसुले आम्नो बार्यामै कैकनै नभुन्नु भुनि तिनुहरुकन स्हारो हुकुम दिया।
मथ्थै मान्ठबाट भुत पुनि किक्क्याउदै यइथो भुन्दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्कै बोल्न दियानुन् क्यानभुन्या तिँ मुक्ति दिन्या राजा ख्रिस्ट हुन् भुनि तिनुहरु रौंउदा छिया।