32 तेइ बाहाबल्टि बेल बुडिस्हक्या मान्ठहरुले मथ्थै मुदौराहरु र भुत लाग्याहरुकन इसुति ल्याया।
तब इसु र चेलाहरु कफर्नहुममै गया, अनि स्हाँट्टै पट्याइको दिन सबाघरमै पसि उनुले सिच्छ्या दिन लाग्या।
इसु हुँइति आइकन स्हैनिको हात स्हुमाति उठाया, र तेइकन जराले छोड्यो। अनि तेइले उनुहरुको सेबा गरि।
कैले इसुले तेइकन पट्याइको दिनमै भलो गद्दाछुन् कि भुनि बदि लाउन मान्ठहरु इसुको चियोमै छिया।
बेल बुडिस्हक्या पछि मान्ठहरुले मथ्थै मुदौरुहरुकन इसुति ल्याया। तिनुले मुदौरुहरुकन हात राखि स्हबैकन भलो गर्या।
मथ्थै मान्ठबाट भुत पुनि किक्क्याउदै यइथो भुन्दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्कै बोल्न दियानुन् क्यानभुन्या तिँ मुक्ति दिन्या राजा ख्रिस्ट हुन् भुनि तिनुहरु रौंउदा छिया।