29 अनि इसु स्हाँट्टै सबाघरबाट निक्लिकन याकुब र युहन्ना स्हात सिमोन र अन्द्रियासको घरमै पस्या।
तब इसु र चेलाहरु कफर्नहुममै गया, अनि स्हाँट्टै पट्याइको दिन सबाघरमै पसि उनुले सिच्छ्या दिन लाग्या।
तेइबेला सबाघरमै भुतआत्मा लाग्या मान्ठले किक्याउँदै यइथो भुन्यो,
तब स्हाँट्टै इसुको नाउँ गालिल ठौरको स्हबैतिर फिजियो।
तेइबेला सिमोनकि स्हासु जराले थलियाइ छि, र तिनुहरुले तुरुन्तै इसुकन स्हैनिको बार्यामै भुन्या।
तब इसुले तेइकन भुन्या, “स्यालका दुलाछन्, सर्गका चडाचुडिहरुका खोल्लेस छुन्, तर मान्ठको छोराको त कप्पाल राख्न्या ठाउँ पुनि नाइ।”