25 तर इसुले तेइ भुतकन हप्काउँदै भुन्या, “छुपुक्क लाग्, र तेइबाट निक्लिजा।”
“हे नासरतका इसु हामि स्हात तुम्मो क्या मतलब? क्या तुमि हामिकन नास गन्न आया हौ? मु तुमिकन रौन्छु, तुमि परमेसोरका पबित्त मान्ठ हौ।”
अनि भुतआत्माले तेइ मान्ठकन लछाडपछाड गद्दै र ठुलो डाकोले किक्याउँदै निक्लि गयो।
अनि इसुले मथ्थै खाल्या रोगले सताया मुदौडाहरुकन भलो गर्या, र मथ्थै भुतहरुकन धपाया, तर भुतहरुले इसुकन रया हुनाले उनुले भुतहरुकन बोल्ल दियानुन्।
तब इसुले मान्ठहरु आपुतिर डगुरि आया देख्यार तेइ भुतआत्माकन यइथो भुनि हप्काया, “याइ लाटो र कानगाड्या पाड्न्या भुतआत्मा, तेइबाट निस्केर बाइजा, फेरि कैले तेइ भित्त नपस् भुनि मु तोकन हुकुम गद्दोछु।”
यइ स्हुन्यार इसुले भुतकन हप्काउदै भुन्या, “छुबुक्क लाग् र यइ मान्ठबाट निस्किजा!” तेइ मान्ठकन भुँइदो लछारपछार पारि स्हबै मान्ठका अगेडिबाट गयो, र तेइ मान्ठकन काँइ चोट लाग्योन।
मथ्थै मान्ठबाट भुत पुनि किक्क्याउदै यइथो भुन्दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्कै बोल्न दियानुन् क्यानभुन्या तिँ मुक्ति दिन्या राजा ख्रिस्ट हुन् भुनि तिनुहरु रौंउदा छिया।
तेइ टोक्यानिले पावल र हाम्मा पछि पछि आइर यइथो भुनि कोकाइ, “यिँ म्हाँन परमेसोरका सेबा गन्न्या मान्ठ हुन्। यिनुहरुले त मुक्ति पाउन्या बाटाका बार्यामै स्हुनाउँदाछुन्।”