24 “हे नासरतका इसु हामि स्हात तुम्मो क्या मतलब? क्या तुमि हामिकन नास गन्न आया हौ? मु तुमिकन रौन्छु, तुमि परमेसोरका पबित्त मान्ठ हौ।”
तेइबेला सबाघरमै भुतआत्मा लाग्या मान्ठले किक्याउँदै यइथो भुन्यो,
तर इसुले तेइ भुतकन हप्काउँदै भुन्या, “छुपुक्क लाग्, र तेइबाट निक्लिजा।”
तेइले तिँ नासरतका इसु हुन् भुन्न्या थाँ पायोर कोक्कायोर भुन्न लाग्यो, “हे इसु, दाउदका छोरा, मुकन दया गरिदेउ।”
र पत्तुरुसकन आगो तापिरया देखेर तेइकन यादगरि भुनि, “तुमि पुनि नासरतका इसु स्हातै छियौ, हैन र?”
तर तेइ तुन्नेरि मान्ठले तिनुहरुकन भुन्यो, “नझस्किअ, तुमिहरु नासरतका इसुकन खोइदिछौ, तिँ क्रुसमै टाँगिया छिया। तर अइले तिँ ज्युँदा भइ उठ्याछुन्। इसु न्या नाइ। तिनुकन राख्या ठौर हेर।
अनि तेइले ठुलो डाकाले कोक्काउदै भुन्यो, “हे स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, तुम्मो मु स्हात क्या मतलब? मु परमेसोर स्हात किरिया खाइकन बिन्ति गद्दोछु, मुकन दुख नदेउ।”
सोर्गका रैबार्याले तिनुकन भुन्या, “पबित्त आत्मा तुमिति आउन्याछुन्, स्हबै भुन्दा ठुला परमेसोरको सक्ति तुमिति आउन्याछ। यइबिअ तुमिबाट जुन्मिन्या भाउ पबित्त हुन्याछुन र परमेसोरका छोरा भुनिन्याछुन्।
इसुले तिनुहरुकन स्होद्या, “क्या कुडा?” तिनुहरुले जबाप दिया, “नासरतका इसुका बारेमै भया कुडा। तिँ एक जुन परमेसोरका रैबार्या छिया, अनि परमेसोर र स्हबै मान्ठहरुका अगेडि तिँ काम र बचनमै सक्तिसालि छिया।
“हे नासरतका इसु, तुमिले हामिकन क्या गन्न लाग्यौ? क्या तुमि हामिकन नास पान्न आयौ? तुमि परमेसोरले पठाया पबित्त मान्ठ हौ भुनि रौदोछु।”
तेइले इसुकन देख्यो, र किक्क्याउनै तिनुका अगेडि घोप्टो परि ठुलो डाको गाडि भुन्यो, “स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, मोइति तुम्मो क्या काम? गलि गलि मुकन दुख नदेउ।”
गेरासेनस मुलुकका स्हबै मान्ठहरुले तेइ ठाउँ छोडिबाइजाउ भुन्या, क्यानभुन्या तिनुहरुले जात्ति भेइ मान्या। यइबिअ इसु नाउ चडि फर्किन लाग्या छिया।
क्यानकि तुमिले मेरो परानकन मर्याहरु बैन्या ठौरमै छोड्न्यानाइ, न त तुमिले आम्ना पबित्त मान्ठको हड कुइन दिन्याछौ।
क्यानकि हामिले यइ मान्ठकन जाँकै दुख दिइ हँड्न्या, सुन्सार भरिका स्हबै यहुदिहरुका म्हाँजौनो हुल्दङ्गा मच्चाउन्या, र नासरि भुन्न्या दलका मुख्य अगुवा भया हामिले भेटायाछौं।
तर तुमिहरुले पबित्त र धर्मि मान्ठकन नपत्याइ एकजुना ज्यानमाराकन छोडिदिन्या माग गर्यौ।
यइथै कुडा स्हाँच्चि भयाछ, क्यानकि तुमिले छान्या तुम्मा पबित्त सेबक इसुका बिरुद्दमै हेरोद र पन्तियस पिलातस दुबैजुना, परमेसोरकन बिसास नगन्न्या मान्ठ र इस्राएलिस्हात यइ सहरमै जुम्मा भयाछिया।