22 अनि तिनुहरु इसुका सिच्छ्यामै छक्कै पड्या, क्यानकि उनुले तिनुहरुकन धर्मगुरुहरुले जैथै होइन, तर हकसहित सिकाया।
तेइबेला सबाघरमै भुतआत्मा लाग्या मान्ठले किक्याउँदै यइथो भुन्यो,
इसुको कुडा स्हुन्याजति स्हबैले ग्यान बुद्दि र जबाक दिया देख्यार अच्चुम्म मान्या।
क्यानभुन्या मु तुमिहरुकन यस्तो भुन्न्या सब्द र बुद्दि दिन्याछु, कि तुमिहरुका सत्तुरहरुको मुख बुजो लाग्न्या छ, र खन्डन गन्न पुनि स्हकन्यानाइ।
इसुको अत्तो स्हुनेर तिनुहरुले अच्चुम्म मान्या क्यानभुन्या उनुले तिनुहरुकन हक स्हात अत्तो दिन्छिया।
स्तिफनसले पबित्त आत्माको सक्तिबाट बोल्दा, तिनुहरुले तेइको बिरोद गन्न स्हक्यानुन्।