20 अनि इसुले तिनुहरुकन स्हाँट्टै घोइर्याया, र तिनुहरुले आम्ना बाबा जब्दियाकन काम गन्न्याहरु स्हातै नाउँमै छोडि इसुको पछि लाग्या।
थोक्कै पर गयापछि इसुले जब्दियाका छोरा याकुब र युहन्नाकन नाउँमै बसि जाल तुनिरया देख्या।
तब इसु र चेलाहरु कफर्नहुममै गया, अनि स्हाँट्टै पट्याइको दिन सबाघरमै पसि उनुले सिच्छ्या दिन लाग्या।
इसुले भुन्या, “स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, जोले मेरा निम्ति र राम्मो रैबारको निम्ति आमा बाबा, छोराछोरि, दिदि बुइनि, घरबार या जग्गा जुमिन छोड्छ,
“यति कोइ मुइति आउन्छ, र आम्ना बाबा, आमा, जोइ, छोरा छोरिहरु र दाजुभाइ, दिदिबुइनिहरुकन र आपुकन भुन्दा भौति मुकन माया गन्नैपड्छ नतर तेइ मेरो चेला हुन स्हक्तैन।
तिनुहरुले आम्ना नाउ छाइलति तान्यार ल्याया, अनि स्हबै कुडा छोडिकन इसुका पछि लाग्या।