2 परमेसोरका रैबार्या यसैयाको किताबमै यस्हरि लेख्याछ: “हेर, मु मेरो रैबार्याकन तुम्मो अगेडि अगेडि पठाउन्याछु, जोले तुम्मो बाटो तैयार गन्न्याछ।
ज्यागरि प्रभु परमेसोरले पैलैदेखि आम्ना पबित्त रैबार्याहरुका मुखबाट बोल्या,
“ए मेरा छोरा, तुमि स्हबै भुन्दा ठुला परमेसोरका रैबार्या भुनिन्याछौ क्यानकि तुमि प्रभुको अग्यार अग्यार उनुको बाटो बुनाउन्याछौ,
इसुले बार जुना चेलाकन अलक्कै ल्हिकन भुन्या, “हेर, हामि यरुसलेमतिरै जानैछौ, मान्ठको छोराको बारेमै परमेसोरका रैबार्याहरुले लेख्या स्हबै कुडा पुरा हुन्याछुन्।