19 थोक्कै पर गयापछि इसुले जब्दियाका छोरा याकुब र युहन्नाकन नाउँमै बसि जाल तुनिरया देख्या।
तब तिनुहरुले स्हाँट्टै आम्ना जालहरु छोड्या, र इसुकापछि लाग्या।
अनि इसुले तिनुहरुकन स्हाँट्टै घोइर्याया, र तिनुहरुले आम्ना बाबा जब्दियाकन काम गन्न्याहरु स्हातै नाउँमै छोडि इसुको पछि लाग्या।
अनि जब्दियाका दुइ छोराहरु, याकुब र युहन्ना इसुति आयार भुन्या, “गुरुज्यु, हामि तुमिस्हात ज्या माग्दाछौं तुमिले हाम्मो निम्ति पुरा गरिदेउ भुन्न्या हाम्मो इच्छ्या छ।”
तब इसुले पत्तुरुस, याकुब र युहन्नाकन स्हातै ल्हिया, र इसु जात्ति दुखि भइ छटपटाउन लाग्या।
जब्दियाका छोरा याकुब र तिनुका भाइ युहन्ना, तिनुहरुकन इसुले बोअनर्गेस या गर्जनका छोराहरु भुन्न्या नाउँ दिया।
अनि इसुले पत्तुरुस, याकुब र याकुबका भाइ युहन्नाकन बायक अरु कैकन पुनि आपु स्हात आउन दियानुन्।
छ दिनपछि इसुले पत्तुरुस, याकुब र युहन्नाकन आपुस्हात ल्हिइ एक अल्को डाँडामै गया। ताँइ उनुहरु मात्तै छिया, अनि तिनुहरुले हेद्दाहेद्दै इसुको रुप फेरियो।
यरुसलेम सहर भित्त पस्यापछि तिनुहरु घरको हपल्ला तला आपु बैन्या कोठामै उल्क्या। तिनुहरु पत्तुरुस, युहन्ना, याकुब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ति, अल्फायसको छोरा याकुब, देसकन माया गन्न्या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।
हेरोदले युहन्नाका दाजु याकुबकन तरबारले मार्न लाया।