18 तब तिनुहरुले स्हाँट्टै आम्ना जालहरु छोड्या, र इसुकापछि लाग्या।
तब इसुले तिनुहरुकन भुन्या, “मेरो पछि लाग, अबदेखि तुमिहरुले माछा छोप्न्यानाइ, तर मान्ठकन परमेसोरको राज्यामै ल्याउन्याछौ।”
थोक्कै पर गयापछि इसुले जब्दियाका छोरा याकुब र युहन्नाकन नाउँमै बसि जाल तुनिरया देख्या।
“तेइबिअ, बिचार गर! तुमिहरु मद्दि जोले आपु स्हात भया स्हबै कुडा मेरालेखि छोड्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
तिनुहरुले आम्ना नाउ छाइलति तान्यार ल्याया, अनि स्हबै कुडा छोडिकन इसुका पछि लाग्या।