17 तब इसुले तिनुहरुकन भुन्या, “मेरो पछि लाग, अबदेखि तुमिहरुले माछा छोप्न्यानाइ, तर मान्ठकन परमेसोरको राज्यामै ल्याउन्याछौ।”
अनि इसु गालिल तालको छालछालै जानैछिया उनुले सिमोन र तिनुका भाइ अन्द्रियासकन तालमै जाल हानिरया देख्या। क्यानभुन्या तिनुहरु जलारि छिया।
तब तिनुहरुले स्हाँट्टै आम्ना जालहरु छोड्या, र इसुकापछि लाग्या।
यइथैगरि जब्दियाका छोरा याकुब र युहन्नाले पुनि अच्चुम्म मान्या। तिनुहरु सिमोन पत्तुरुस स्हात स्हाजो गद्दा छिया। इसुले सिमोनकन भुन्या, “भेइ नमान अबदेखि तुमिले माछा छोप्न्यानाइ तर मान्ठकन परमेसोरको राज्यामै ल्याउन्याछौ।”