15 अनि इसुले भुन्या, “सुमय पुरा भयाछ, र परमेसोरको राज्या नेइति आयाछ। पच्छताप गर, र राम्मो रैबारकन बिसास गर।”
‘हाम्मा खुट्टामै टाँसिया तुमिहरुका सहरको धुलौटोसमेत हामि तुमिहरुका बिरुद्दमै परमेसोरको निसापको चिनारिका बिअ टकटक्याउँछौं। तर पुनि यइ जान, कि परमेसोरको राज्य नजिकै आयाछ।’
ताँइ भया मुदौरुहरुकन भलो गर, र सहरका मान्ठहरुकन भुन, ‘परमेसोरको राज्य तुमिहरुको नजिकै आइपुग्याछ।’
अनि इसुको नाउँमै पछ्ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्हबै देसका मान्ठहरुकन प्रचार हुनुपड्छ।
यहुदिहरु र ग्रिकहरुकन आम्नो आम्ना पापबाट पछ्ताप गरि परमेसोरपट्टि फर्क र हाम्मो प्रभु इसु ख्रिस्टमै बिसास गर भुन्न्या कुडाको बार्यामै मोइले सिकायाछु।
उनुले स्हबै मान्ठहरुको पापको छुट्कराको मोल तिर्न आपै बलि भया, यइ कुडाको प्रमान परमेसोरले ठिक सुमयमै दिया।
अनि ठिक बेला उनुले यइ आम्नो राम्मो रैबार देखाया। यइ राम्मो रैबार स्हुनाउन्या जुम्मा हामिकन मुक्तिदिन्या परमेसोरको आग्या उन्सार मुकन दियाछुन्।